मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

संखुवासभाका परेश चौथो
मेरो भोइसमा प्रितम र डान्स युनिभर्समा थाईल्याण्डकी ‍खुसी बने विजेता

Sankhuwasabhapress 612+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

संखुवासभा। विश्वब्यापी गायन प्रतियोगिता मेरो भोईस युनिभर्समा सिक्किमका प्रितम राई विजेता भएका छन् भने मेरो डान्स युनिभर्समा थाईल्याण्डका खुसी कार्की विजेता भएका छन् ।

गायन तर्फका विजेता प्रितमले पनि उपाधिसँगै नगद एक करोड रुपैयाँ प्राप्त गरेका छन् । गायन तर्फ शिशिर ठटाल दोश्रो, सरद हुमागाई तेश्रो, परेश राई चौंथो र सरद खाती पाँचौ भएका छन् ।

थाईल्याण्डबाट प्रतिनिधित्व गरेका कार्कीले मेरो डान्स युनिभर्स प्रतियोगिताको उपाधीसँगै नगद एक करोड जितेका छन् । डान्स प्रतियोगितामा देवी गर्बुजा मगर, तेश्रो मिड्मा डि लेप्चा, चौँथो स्वस्तिक अर्याल र पाँचौ  नेशन मगर भएका छन्।

शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि बनेका थिए । भने सभामुख देवराज घिमिरे, परराष्ट्र मन्त्री एनपी साउत लगायतका मन्त्री, उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार