मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

#तारामान गुरूङ
कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित, संखुवासभाका तारामान गुरूङलाई दिइयो प्राकृतिक स्रोत विभाग प्रमुखको जिम्मेवारी

Sankhuwasabhapress 612+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

संखुवासभा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ ९१० बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् । 

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए ।

उनका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् ।

त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।

त्यसैगरि संखुवासभाका तारामान गुरूङलाई प्राकृतिक स्रोत विभाग प्रमुखको जिम्मेवारी दिइएको विज्ञप्ती छ । नेपाली कांग्रेसका निर्वाचीत केन्द्रीय सदस्य रहेका गुरुङ संविधानसभा सदस्यका साथै पूर्वस्वास्थ्य राज्यमन्त्री समेत हुन् । संखुवासभा कांग्रेसका चार पटक जिल्ला सभापति बनेका गुरुङ पूराना र अग्रज नेताको रुपमा गनिन्छन् । गुरुङ सरल र विकासवादी नेताको रुपमा आफनो परिचय बनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार