मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

करणी :
सभापोखरीमा जबरजस्ती करणी गरी फरार ब्यक्ति पक्राउ

Sankhuwasabhapress 612+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिकामा जबरजस्ती करणी गरी फरार भएका ब्यक्ति पक्राउ परेका छन् ।

सभापोखरी गाउँपालिका–२ लिम्बुटार घरभएका ६४ बर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोककुमार जबेगुले बताए । उनको अनुसार, श्रेष्ठले एक महिलालाई गत ०८० साउन २० गते सम्म र त्यो भन्दा अगाडी देखि पटक–पटक ललाई फकाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको उजुरी परेपछि उनी फरार रहेका थिए । फरार रहेका श्रेष्ठलाई सोमबार खाँदबारी नगरपालिका–१ स्थित टुडीखेल बजारबाट प्रहरीले नियन्त्रण लिएको हो । 

श्रेष्ठलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्धामा अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

नारायण ८ वैशाख २०८१, शनिबार

पटक पटक पनी बलात्कार हुन्छ अचम्म छ।मिल्दा चमत्कार कुरो नमिलेपछी बलत्कार।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार