मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

केवा-सभाखोला सडक
संखुवासभाको केवा-सभाखोला सडकमा टाइम कार्ड लागू गरिने

Sankhuwasabhapress 612+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

संखुवासभा । संखुवासभामा पहिलो पटक केवा—सभाखोला सडकमा टाइम कार्ड लागू गरिने भएको छ ।

आज सोमबार जिल्ला प्रशासन कार्यालय संखुवासभामा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गते देखि केवा—सभाखोला सडकमा टाइम कार्ड लागू गरिने निर्णय गरेको हो ।

जिल्लाको धर्मदेवी नगरपालिकाको केवाखोला देखि सभाखोला सम्मको १७.५ किमि सडकमा ४५ मिनेट कायम रहने टाइम कार्ड लागू गरिएको संखुवासभाको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताईन ।

संखुवासभाको सदरमुकाम खाँदबारी र धरान–विराटनगर—काठमाडौं जोडने मुख्य सडकको हो । उक्त सडकखण्डमा सवारी दुर्घटना दिनानुदिन बढर्दै गएपछि जिल्लामा पहिलो पटक टाइम कार्ड लागू गरिएको हो । उक्त बैठकमा यातायात ब्याबसायीहरु, उद्योग वाणिज्य संघ, प्रहरी, ट्राफिक प्रहरी, नागरिक समाज, सडक कार्यालय र पूर्वाधार विकास कार्यालयका प्रतिनिधीहरु र संचारकर्मीहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार