मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी नगरपालिका–७
मंगलादेवी माविमा पाँच लाखको अक्षयकोष स्थापना

Sankhuwasabhapress 598+ समाचार ( )
२२ पौष २०८०, आइतबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालय तीन पोखरीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । 

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सघाउ पु-याउने उद्देश्यले विद्यालयमा स्थानीय समाजसेवी स्वर्गीय ल्याप्टेन चिमबहादुर राई र उहाँको पत्नी जयमाया राईको स्मृतिमा कोष स्थापना गरिएको हो । चिमबहादुर र जयमाया दम्पतिका दुई छोराहरू अजितकुमार राई र दिपबहादुर राईले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउन पाँच लाखको कोष स्थापना गरेको बताए । 

दाताहरुले विहिबार विद्यालयमा एक कार्यक्रम बीच विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम मगरलाई अक्षयकोषमा रहने रकम हस्तान्तरण गरेका थिए । विद्यालय समितिका अध्यक्ष मगरले अक्षय कोष दाताहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार