मुख्य समाचार
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’ | असल शासन | कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न | सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश | सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न | संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग | विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए | नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन | सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण | खाँदबारीमा तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदान |

कांग्रेस :
नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन

Sankhuwasabhapress 570+ समाचार ( )
२० पौष २०८२, आइतबार

संखुवासभा । नेपाली जनसम्पर्क समिति मलेसिया चौथो अधिबेसन सम्पन्न भएको छ । आज आइतबार एक कार्यक्रम बीच चौथो अधिबेसन सम्पन्न भएको हो ।

उक्त अधिबेसनले सर्वसम्मत २५ सदस्यीय समिति चयन गरेको छ । समितिको सभापतिमा चोलाकान्त पंगेनी र महामन्त्रीमा संखुवासभाको सरोज दाहाल चयन भएका छन् । समितिमा ७ जना उपसभापति, २ जना महामन्त्री र ४ जना सहमहामन्त्री रहेका छन् । समितिको वरिष्ठ उपसभापति कमलप्रसाद गौतम चयन भएका छन भने उपसभापति ६ जना टेकबहादुर टमटा, हरि कोइराला, गणेश राउत, सन्तोष पौडेल, ज्ञानेन्द्र ब. सिंह, डम्बर ओखेडा रहेका छन् ।

त्यसैगरि महामन्त्रीमा सरोज दाहाल र मिलन तामाङ चयन भएका छन् । सहमहामन्त्री तिलक चन्द, रामकुमार यादव र देवराज (डेबिट) घिमिरे रहेका छन् भने कोषाध्यक्ष इन्द्रप्रकाश भण्डारी चयन भएका छन् । समितिका सदस्यहरू दिपक अधिकारी, यज्ञकुमार राई, घनश्याम चौधरी, रुकेश गाहा मगर, रमेश भण्डारी, पुष्कर खड्का, छेवाङ लामा, इन्दु बस्नेत, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल र गणेश बिष्ट रहेको छ । 

नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित जनसम्पर्क समिति हो । प्रजातान्त्रिक मुल्य मान्यता बोकेका प्रवासमा रहेका युवाहरुको संगठन रहेको महामन्त्री सरोज दाहालको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार