मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#सौर्य एयर
सौर्य एयरको विमान दुर्घटना : १८ जनाको मृत्यु (भिडियो सहित)

Sankhuwasabhapress 598+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानमा १९ जना सवार रहेकोमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट पोखरातर्फ जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।

भिडियो लिंक......

https://www.youtube.com/watch?v=1eNyweEX13E

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार