मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#सिनेमा
‘घरज्वाइँ’ फिल्मले कमायो यति धेरै

Sankhuwasabhapress 598+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौं- पछिल्लो समय चर्चामा आएको प्रदर्शनरत ‘घरज्वाइँ’ फिल्मले दुई सातामा ४ करोड ६३ लाख ग्रसकलेक्सन गरेको छ । निर्माण युनिटले एक पोष्टरमा सार्वजनिक गर्दै फिल्मको दुई साताको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको हो ।

रिलिज भएको दुई दिनमा १ करोड ५१ लख ग्रसकलेक्सन गरेको फिल्मले पछिल्लो १२ दिनमा ३ करोड १२ लाख ग्रस कलेक्सन गरेको निर्माता जनकघर्ती मगरले बताए । उनले फिल्मले लगानी उठाएको जानकारी समेत दिए । जिएम मूभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको हो ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनिल मगरले अभिनय गरेका छन् । यो फिल्म गत असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार