- विकास राई
संखुवासभा । बुधवार नेप्से १.९४ अकंको गिरावट आएको छ भने ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२ रुपैया ७९ पैसा रकमको कारोवार भएको छ ।
२ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता सेयर खरिद विक्री भएको छ । उपसमूहहरु लघु वित्त १.४१% ले र लगानी ०.४९% ले वृद्धि भएको छ । १ सय १२ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १ सय ३८ वटा कम्पनीको सेयर मुल्य घटेको छ । NGPL,HRL,SHIVM,NRN,BHL,LBBL,NRIC,UMHL,HDL,GVL कम्पनीका सेयर शिर्ष दसमा ठुलो कारोवार भएको छ ।