मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

वक्तृत्वकला :
प्रेस सेन्टर संखुवासभाको आयोजनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने

Sankhuwasabhapress 618+ समाचार ( )
२३ माघ २०८१, बुधवार

संखुवासभा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति संखुवासभाको आयोजनामा अनलाईन वक्तृत्वकलाको आयोजना हुने भएको छ । 

खुल्ला माध्यमिक तह (कक्षा १२ सम्म) स्तरीय ‘गणतन्त्र स्थापनामा जनयुद्धको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । 

अनलाइन वक्तृत्वकलामा प्रथम हुनेले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्ने प्रेस सेन्टर नेपाल संखुवासभाका अध्यक्ष अनिष विष्टले जानकारी दिए । प्रतियोतिामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद सात हजार र चार हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रतियोगितमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोतिगिले ५ मिनेट सम्मको एचडी क्वालीटिको भिडियो पठाउनु पर्नेछ । प्रतिस्प्रधिले भिडियो माघ २५ गते भित्रमा आयोजकको इमेलमा पठाइ सक्नु पर्नेछ । भिडियो माघ २६ गते युटयुव मार्फत सार्वजनिक गरी र निर्णय फाल्गुण ७ गते सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार