मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

Presscenter
प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस संखुवासभामा मनाइयो

Sankhuwasabhapress 613+ समाचार ( )
१५ माघ २०८०, सोमबार

संखुवासभा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति संखुवासभाले प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाएको छ । 

सोमबार सदरमुकाम खाँदबारीमा स्थापना दिवसको अवसरमा प्रेस सेन्टरले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । 

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति संखुवासभाका अध्यक्ष अनिष विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका नेकपा माओबादी केन्द्रका नेताहरु र पत्रकारको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संखुवासभाका संयोजक टेकमान राईले शुभकामना मन्तव्य राखे ।

त्यसैगरी पत्रकार महासंघ अध्यक्ष इन्द्र गिरी, महासंघका संस्थापक अध्यक्ष डा.मात्रिका तिम्सिना, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष भोला राई, खाँदबारी–६ वडा अध्यक्ष अर्जुन तामाङ, प्रेस युनियन जिल्ला सभापति दिपेन्द्र शाक्य, फोनिज जिल्ला अध्यक्ष नवीन गुरुङले स्थापना दिवसको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा सामाजिक अभियान्ता वविता कटुवाल, पत्रकार महासंघ उपाध्यक्ष कृष्णराज शाक्य, बरुण बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका सदस्य हरी कटुवाल लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रम समितिका सचिव भविन कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार