मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

धर्मदेवीनगरपालिका -३
धर्मदेवीको मुढे बजारमा दुई घर आगलागि

Sankhuwasabhapress 618+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

संखुवासभा । संखुवासभाको धर्मदेबी नगरपालिकाको केन्द्र मुढेबजारमा गयराती भीषण आगलागि भएको छ । 

राति करिब साढे ९ बजे तिर विद्युत्त सर्ट भई घरमा आगलागि शुरु भएको थियो । आगलागिबाट स्थानीय रुद्र जिमीको २ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक अशोककुमार जबेगुले बताए । 

तेह्रथुमको लालिगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिकाबाट दमकल बोलाई राति २ बजे आगो नियन्त्रण लिएका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ । क्षतिको विवरण संकलनको काम भइ रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

नवराज कोइराला २१ वैशाख २०८१, शुक्रबार

दुखद खबर

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै