मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

विवाद :
जिल्ला भलिवल संघको कार्यक्रम पत्रकार महासंघद्धारा बहिष्कार

Sankhuwasabhapress 612+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

संखुवासभा । पत्रकार महासंघ र जिल्ला भलिबल संघ बीचको पछिल्लो विवाद बारे पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गरेको छ । 

हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिताको समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेको भन्दै भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले फेसबुकमा लेखेपछि विवाद सुरू भएको हो ।

उक्त पोष्ट पछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेको भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पोष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेको बताएका थिए । 

यसपछि जिल्ला भलिबल संघले आयोजना गरेको आयब्याय सार्बजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघको कार्यालयमा नै कार्यक्रम गरेर सार्वजनिक गर्न भनेको थियो । महासंघ र भलिबल संघ दुवैले भनेको ठाउँमा नगएपछि फेसबुकबाट नै विवरण सार्बजनिक गरिएको थियो । विवरणसँगै भलिबल संघले विवादको बिषयमा विज्ञप्ति जारी गरेको थियो । 

महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिवल संघले आयोजना गरेको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार