मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

खाँदबारी नगरपालिका–५ माल्टा :
आफन्तको नाममा विद्यालयमा अक्षय कोष स्थापना

Sankhuwasabhapress 613+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ माल्टाको सरस्वती माध्यमिक विद्यालयमा आफन्तको नाममा दाताहरु अक्षय कोष स्थापना गरिदिएका छन् ।

गएको बुधबार विद्यालयमा माल्टाका स्थानीय बुद्धिजीवी तथा शिक्षाप्रेमी हाल अमेरिकामा बसोबास गर्दै आएका नवीन पुरी र उनको श्रीमती अम्बिका भट्टराई पुरी, आमा तिलमाया पुरी तथा समस्त परिवारवाट आफ्ना स्वर्गीय श्रीमान तथा पिता दुर्गबहादुर पुरीको नाममा विद्यालयमा एक लाख एक हजार १११ रुपैयाको अक्षय कोष स्थापना गरिदिएका हुन् । सो रकमको ब्याजले विद्यालयको शैक्षिक उन्नयनको लागि केही टेवा पुगोस भनेर अक्षय कोष स्थापना गरिदिएको दाताको भनाइ छ ।

दाताहरुलाई विद्यालय ब्यबस्थापन समिति अध्यक्ष विकास घिमिरे, प्रधानाध्यापक डबलराज जैशी, वडाध्यक्ष टंकबहादुर घिमिरे लगायतले धन्यवाद दिए । 

विश्वको जुनसुकै ठाउँमा आफ्नो कर्मथलो बनाएपछि जन्मथलो नबिर्सिन आग्रह गर्दै अन्य मनकारी दाताहरुले समेत विद्यालयको शैक्षिक विकासको लागि सहयोग गर्न सधै ढोका खुल्ला रहेको विद्यालय परिवारको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार