मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

सिलीचोङ गाउँपालिका :
सिलीचोङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

Sankhuwasabhapress 612+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

संखुवासभा । जिल्लाको सिलीचोङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बुधबार सिलीचोङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । 

गाउँपालिकाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरूप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको गरिमामय उपस्थिति रहेको थियो । साथमाप्रजिअ दिव्यराज पोखरेल, सप्रजिअ  मोहनमणि घिमिरे, समन्वय अधिकारी सपना कुमारी भट्टराई, प्र।ना।उ। दक्ष कुमार बस्नेत, स्वास्थ्य कार्यालय जस्वाअ रोशन श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

गाउँपालिका खोप समन्वय समिति संयोजक तथा पालिका अध्यक्ष भुपालराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोप समन्वय समितिका पदाधिकारी, वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू तथा कर्मचारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँपालिकाले यो अभियानमार्फत सम्पूर्ण बालबालिकालाई समयमै खोप सुनिश्चित गराउने तथा स्वास्थ्य सेवाको दीगो प्रवाहमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार