मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

#महिला संघ
महिला संघ स्थापना दिवशको अवसरमा खाँदबारीको बालकल्याण गृहलाई सहयोग

Sankhuwasabhapress 613+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

संखुवासभा । नेपाल महिला संघ संखुवासभाले आफ्नो ७७ औं स्थापना दिवसका अवसरमा माट्स नेपालद्वारा सञ्चालित खाँदबारीको बालकल्याण गृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

शुक्रबार नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग (बस्नेत) सहितको महिला संघमा आवद्ध टोलीले बालबालिकाको क्षेत्रमा क्रियाशील माट्स नेपाललाई सहयोग गरेको हो । टोलीमा कांग्रेस कोशी प्रदेश सदस्यद्धय कमला घले र सिर्जना शंकर, कांग्रेस नेतृ उषा कार्की, खाँदबारी १ का वडासदस्य शारदा पराजुली, निर्मला गुरुङ लगायतका कांग्रेस नेतृहरु बालकल्याण गृह पुगेका थिए ।

उनीहरुले बालकल्याण गृहमा नै पुगी ३ बोरा चामाल, ५ केजी दाल, २ लिटर तोरीको तेल र एक हजार रुपैयाको मासु हस्तान्तरण गरेको नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग (बस्नेत)ले बताईन् । महिला संघले स्थापना दिवशको अवसरमा बर्सेनि बालकल्याण गृह र कहिले मनकामनाधामको बृद्धबृद्धाहरुलाई सहयोग गर्ने संघको भनाइ छ।

अनाथ बालबालिकाहरुलाई संम्झिएर सहयोग गरेकोमा माट्स नेपालका अध्यक्ष नवीन दाहालले  महिला संघलाइ धेरै–धेरै धन्यवाद दिएको बताए । उनले यस्ता सहयोगी दाताहरुकै भरमा बालकल्याण चलेको समेत बताए । 

माट्स नेपालले अनाथ र सहाराबिहिन् बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा लामो समयदेखि काम गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार