मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

खाँदबारी –४
सेकाहा क्लबको अध्यक्षमा सलबहादुर गुरूङ

Sankhuwasabhapress 613+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा रहेको सेकाहा सामुदायिक विकास क्लबको अध्यक्षमा सलबहादुर गुरूङ चयन भएका छन् ।

विहीबार भएको नवौ अधिबेशनले सलबहादुरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । ११ सदस्यीय समितिको उपाध्यक्षमा रेखबहादुर गुरूङ, सचिव निरबहादुर थापा मगर, कोषाध्यक्ष टंकबहादुर राई, सहसचिव साजन काफले, सहकोषाध्यक्ष रोहन गुरूङ चयन भएका छन ।

त्यस्तै गरि समितिको सदस्यहरू सरिता गुरूङ, सविन गुरूङ, नन्दबहादुर गुरूङ चयन भएका छन भने २ जना महिला सदस्य समितिको पहिलो बैठकले मनोनित गर्नुपर्ने निर्वाचन समितिका संयोजक विनोद गुरूङले जानकारी दिए ।

०६५ सालमा स्थापना भएको क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार