मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

#खाँदबारी-८
खाँदबारी नगरपालिकाको ८ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

Sankhuwasabhapress 612+ समाचार ( )
१३ असार २०८१, बुधवार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिकाको ८ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

मंगलबार खाँदबारी–८ स्थित वडा कार्यालयमा वडा खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । आर्थिक बर्ष २०८०/८१ मा खाँदबारी नगरपालिका वडा नं. ८ मा पूर्ण खोप प्राप्त गर्ने १६ देखि ५९ महिना सम्मका र बालबालिकाहरुले नियमित खोप पाइरहेका बताइएको थियो । खोपकार्ड नभएका बालबालिकालाई खोप कार्ड उपलब्ध गराइने र कुनै पनि बालबालिकाहरुले पूर्ण खोप पाउनुपर्ने अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो। 

कार्यक्रममा खाँदबारी नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष डम्बरबहादुर कटुवालले वडाभित्रका कुनै पनि मानिसहरु खोपबाट बञ्चित हुन नहुने बताए । उनले स्वास्थ्यकर्मीहरुले घरघरमा नै पुगेर खोप प्राप्त गरे नगरेको बारेमा अध्ययन र अनुगमन गर्न समेत अनुरोध गरेका थिए । 

उक्त कार्यक्रममा अर्चले स्वास्थ्य चौकीका इन्चार्ज सिता घिमिरे, स्वास्थ्य स्वमंसेविकाहरु श्यामकला राई, शोभा बजगाई र अनमी रेनुका राईलाई मायाँ चिनोद्धारा सम्मान गरिएको थियो भने ८ नम्बर वडा कार्यालयका कर्मचारीहरु सुरेन्द्र बिष्ट (कार्यालय सहयोगी) मायाँको चिनो हस्तान्तरण गरिएको खाँदबारी नगरपालिका ८ नम्बर वडाका वडा सदस्य उमेश श्रेष्ठले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार