मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

चरम आर्थिक अभावमा गुज्रिरहेको श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा

Sankhuwasabha Press 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

काठमाडौं । पछिल्लो समय आर्थिक संकट झेलिरहेको श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्राको अभावसँगै महँगी बढ्नुका साथै इन्धन र विजुलीसमेत अभाव हुन थालेपछि शनिबारदेखि लागू हुनेगरी संकटकाल घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएको छ । गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवासनजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए ।

शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् । बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ ।

ठूलो आर्थिक संकटमा गुज्रिरहेको छ श्रीलंकामा अहिले दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ । इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार