मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

चिचिला :
चिचिला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जालपा माविले जित्यो

Sankhuwasabhapress 612+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

संखुवासभा । चिचिला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जालपा माध्यमिक विद्यालय डाँडागाउँले जितेको छ ।

जालपा माविले १० स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यसैगरि दोस्रो स्थान सरस्वती माध्यमिक विद्यालय बलौटे भए । सो विद्यालयले ९ स्वर्ण, ११ रजत र ३ कास्य प्राप्त गरेका थिए भने धर्मदेवी माध्यमिक विद्यालय देवीटार तृतीय बने । सो विद्यालयले ६ स्वर्ण, ८ रजत र १२ कास्य पदक प्राप्त गरेका थिए । प्रतियोगिताको अन्तिम अर्थात चौथो प्रभात माध्यमिक विद्यालय बर्देउ भएका थिए । सो विद्यालयले ५ स्वर्ण, ७ रजत र १२ कास्य पदक प्राप्त गरेको चिचिला गाउँपालिका विद्यालय सुपरिवेक्षक महेन्द्र राईले जानकारी दिए । 

उक्त प्रतियोगितामा भलिवल, कबड्डी, सटफुट, लङजम्प, पिल जम्प, ज्याभ्लिङ थ्रो, १०० देखि ३००० मिटर सम्मको दौड छात्र÷छात्राको लागि प्रतियोगिता संचालन गरिएको थियो । माध्यमिक स्तरका विद्यालयहरु सहभागी रहने चिचिला गाउँपालिकाभित्रका चार वटा विद्यालयहरुले सहभागीता जनाएका थिए । 

कार्यक्रमको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बू शेर्पाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने समापन समारोहमा विजेता टिमहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार