मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

लक्ष्मण रिजालले निर्देशन गर्ने फिल्म ‘काजी’को शीर्ष भूमिकामा विपिन

Sankhuwasabhapress 598+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’को शीर्ष भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

निर्माण टिमले बिहीबार विपिनसँग सम्झौता गरेको हो । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् ।

फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय बराल, सुमन कार्की र कैलाश कार्कीको समेत अभिनय रहनेछ ।

फिल्म सन् २०१३ को सेटिङमा बेलायतका विभिन्न स्थानमा छायांकन गरिने रिजालले बताए । फिल्मको छायांकन भदौदेखि सुरु गर्ने तयारी छ । फिल्ममा सविन कार्की र असिम काफ्लेको लेखन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार