मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

#एसईई
संखुवासभामा एसईई फेल भएपछि देहत्याग

Sankhuwasabhapress 613+ समाचार ( )
१६ असार २०८१, शनिबार

संखुवासभा । विहिबार प्रकाशन भएको माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षामा फेल भएपछि खाँदबारी नगरपालिका ३ का एक विद्यार्थीले देहत्याग गरेका छन् । 

खाँदबारी ३ का ऋषि घिमिरेका १७ बर्षीय छोरा आशिष घिमिरेले विहिबार राति आफनै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताए । मृतक आशिषको जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टमपछि आफन्तले शुक्रबार अरुण नदिमा अन्तेष्टी गरेका छन् । 

आशिष स्थानीय खाँदबारी ३ मानेभञ्जाङमा रहेका महेन्द्र माध्यमिक विद्यालयबाट एसईई परिक्षा दिएका थिए । सो विद्यालयका ९२ जनाले एसईई दिएकोमा २९ जना विद्यार्थी उत्तिर्ण भएका थिए । मृतक आशिष ऋषिका जेठा छोरा हुन भने उनका दुई बहिनीहरु रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार